१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारद्वारा थप आन्दोलनको घोषणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशविरद्ध आन्दोलित नेपाल बार एसोसिएसनले थप आन्दोलनको घोषणा गरेको छ । 

बारले विज्ञप्ती जारी गर्दै कात्तिक २८ देखि तीन दिन कालोपट्टी बाँधेर देशभर विरोध प्रदर्शन गर्ने जानकारी दिएको हो । 

‘२८ गतेदेखि तीन दिन हातमा कालो पट्टी बाँधी सम्बन्धित अदालत अगाडी कम्तिमा १ घण्टा विरोध कार्यक्रममा सहभागी भई बारको आन्दोलनमा साथ दिन अनुरोध गरिन्छ’ बारका महासचिव लीलामणी पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।