• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

नेपाल बारद्वारा थप आन्दोलनको घोषणा



काठमाडौं । प्रधानन्यायाधीशविरद्ध आन्दोलित नेपाल बार एसोसिएसनले थप आन्दोलनको घोषणा गरेको छ । 

बारले विज्ञप्ती जारी गर्दै कात्तिक २८ देखि तीन दिन कालोपट्टी बाँधेर देशभर विरोध प्रदर्शन गर्ने जानकारी दिएको हो । 

‘२८ गतेदेखि तीन दिन हातमा कालो पट्टी बाँधी सम्बन्धित अदालत अगाडी कम्तिमा १ घण्टा विरोध कार्यक्रममा सहभागी भई बारको आन्दोलनमा साथ दिन अनुरोध गरिन्छ’ बारका महासचिव लीलामणी पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।