३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार यस्तो छ विदेशी विनिमयदर, जान्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ १० पैसा  तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :