१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म नेकपा एमालेमा प्रवेश गरेकी छैनः रञ्जु दर्शना



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले आफू नेकपा एमालेमा प्रवेश नगरेको प्रस्ट पारेकी छन् । 

उनले सामाजिक सञ्जालमार्फत त्यस्तो प्रस्टीकरण दिएकी हुन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘मैले नेकपा एमाले प्रवेश गरेको छैन/होइन।’  

 

मैले नेकपा एमाले प्रवेश गरेको छैन/होईन। 🙏

— Ranju Darshana (@ranju_darshana) November 14, 2021