काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
अन्य देशको विवरणमा :