• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

तस्वीरमा हेर्नुहोस् कुन स्थानमा कस्तो छ बन्दको प्रभाव ?



बागलुङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण बागलुङ बजार सुनसान भएको छ । सुरक्षाकर्मीद्वारा सो क्षेत्रमा सुरक्षा दिँदै छन् । तस्वीरः खेमराज गौतम, रासस

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको  कारण दमौलीमा रोकिएका सवारी साधन । तस्वीर : कृष्ण न्यौपाने, रासस

बन्दको विरोधमा व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा निकालेको मोटरसाइकल र्‍याली ।  तस्वीर : कृष्ण न्यौपाने, रासस

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सुनसान बनेको पोखराको महेन्द्रपुल । तस्वीर : कृष्ण दवाडी, रासस

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गर्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको क्रममा महेन्द्रनगर बजारको मदन चोकमा सुरक्षा दिँदै सुरक्षाकर्मी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस