२५ असार २०८३, बिहीबार
,
Latest
नेपाल–नर्वे स्वास्थ्य सहकार्य थप सुदृढ बनाउन मन्त्री मेहता र नर्वेली राजदूतबीच छलफल बाल मन्दिरको रकम हिनामिना आरोपमा तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो इलामको माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण अस्ट्रेलियाली युरेनियममा भारतको चासो कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार यस्तो छ विदेशी विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ४२ पैसा रहेको छ ।  यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ १७ पैसा रहेको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ५९ पैसा तोकिएको छ।

अन्य देशको विवरणमा :