२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ कन्यालाई नइ बाल पुरस्कार



अ+ अ-

नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौ कन्यालाई २०६९ सालको ‘नइ देरुनिखपु पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत हुनेहरुमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयामिकतर्फ आर्या पोखरेल हुनुहुन्छ । पुरस्कार राशि जनही रु दस हजार छ ।

यसैगरी, नइ देरुनिखपु कपिला पुरस्कार गायनमा सुदृष्टि राई र नृत्यमा डेचेन लामालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि जनही सात हजार छ । पाँच हजार राशिको नइ देरुनिखपु चिचिला पुरस्कार अगि्रया सिंहलाई प्रदान गरिने भएको छ । साढे तीन वर्षकी सिंहलाई नृत्यतर्फ पुरस्कार प्रदान गरिन लागिएको हो ।




भर्खरै