३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कता जलाउने हुन मान्छे सहितको मटर ……..



अ+ अ-

नेकपा– माओवादी नेतृत्वको मोर्चाले आज मध्य–पश्चिम बन्द आह्वान गरेको छ । बन्दका कारण मध्यपश्चिमका मुख्य सहरहरु सुनसान भएका छन् । बजार पसल पनि खुलेका छैनन् ।
मंसिर ४ गते घोषणा गरिएको दोस्रो संविधानसभाको निर्वाचन विरुद्ध आन्दोलनरत मोर्चाले आज लुम्बिनी, गण्डकी, धवलागिरी अञ्चल र राप्ती अञ्चलको पहाडी जिल्ला बन्द आह्वान गरेको हो । माओवादी रुपन्देहीका इन्चार्ज वसन्त श्रेष्ठका अनुसार आज बिहान ५ बजे शुरु भएको बन्द साझ ५ बजे सकिने छ ।
बन्दका क्रममा शवबाहन, एम्बुलेन्स, पर्यटक, प्रेस, मानबअधिकारकर्मी, सिटीइभिटीको परीक्षा प्रयोजनका सवारीका सवारी र अत्यावश्यकीय वस्तुबोकेका साधन बाहेक उद्योग, कलकारखाना, बजार, बिद्यालय सबै बन्द गरिने माओवादीले जनाएको छ ।