९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङगालले टोकेर एक जनाको मृत्यू ।



अ+ अ-

अरीङगालको टोकाईवाट अछामको मलाँतीकोट गाविसमा एकजनाको मृत्यू भएको छ ।

गाविसको वडानम्वर २ निवासि २८ बर्षिय रामबहादुर शुनारको अरिंगालले टोकेर मृत्यु भएको हो । घर नजिकैको भावर जंगलमा दाउरा काट्ने क्रममा शुनारलाई अरिंगालले टोकेको थियो ।
सुनारलाई अरिंगालको पुरै समुहले लखेटेको र पानीमा पस्दासम्मपनि टोक्न नछोडेको छिमेकीले जानकारी दिएका छन् । शरिरको थुप्र ठाँउमा अरिंगालले टोकेर थलिनुभएका सुनारको गए राति घरमै मृत्यू भएको आफन्तले जानकारी दिएका छन् ।