९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौबीस करोडको लगानीमा खानेपानी आयोजना निर्माण



अ+ अ-

पाल्पा, असोज ७ । पाल्पामा २४ करोडभन्दा बढीको लगानीमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

जिल्लाको पूर्वी भेगस्थित रामपुर गाविसमा २४ करोड ३४ लाखको खानेपानी आयोजना निर्माण सुरु भएको हो ।आयोजना निर्माणपछि त्यस क्षेत्रका ६ सय घरधुरी खानेपानी सुविधाबाट लाभान्वित हुने बताइएको छ ।