३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान्श्रीमती नै उम्मेदवारका प्रतिस्पर्धी



अ+ अ-

नेकपा (एमाले) पाल्पा, क्षेत्र नम्बर ३ बाट संविधानसभाको प्रत्यक्ष निर्वाचनमा श्रीमान् श्रीमती उम्मेदवार सिफारिस भएका छन् ।
धनेन्द्रराज घिमिरे र उनकी श्रीमती नारायणी शर्मा घिमिरेको नाम एमाले पाल्पाले सिफारिस गरेको हो । शर्मा पूर्वसभासद् हुन् भने घिमिरे एमालेको लेखा विभागका केन्द्रीय सदस्य हुन् ।
श्रीमान्श्रीमतीको नाम सिफारिस गरेपछि (एमाले)का सक्रिय कार्यकर्ता निरास बनेका छन् । दुवैको नाम उम्मेदवारका रुपमा प्रस्तुत भएपछि सक्रिय कार्यकर्ता अहिले आक्रोशित बनेको एमाले स्रोतले जनाएको छ ।