११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सम्बत अस्ट्रेलियामा पनि मनाइदै



अ+ अ-

नेपालको परिचय बोकेको र नेपालको मौलिकता सहितको राष्ट्रिय नेपाल सम्बत ११३४ अस्ट्रेलियामा पनि मनाइदै छ । ११३२ सम्बत देखि नेपाल सरकार द्धारा राष्ट्री सम्बत धोसना गरी  देश विदेशमा बिबिध कार्यक्रम सहित हर्ष उल्लास का मनाइदै आएकोमा यसलाई अझ ब्यापक रुपमा मनाउना नेपाल राष्ट्रीय  संवत् ११३४ समिति गठन गरिएको छ ।

जस अनुसार अन्तराष्ट्री समयोजन रत्नकाजी महर्जनले गर्दै हुनु हुन्छ भने अस्ट्रेलिया विभागको संयोजकमा नेपाल भाषाका संचारकर्मी एबम चिनारी नेपालका संस्थापक गंगा बहादुर नेम्कुललाई घोषणा गरिएको छ । नेम्कुलद्धारा  यहि आउदो  नोवेम्बेर ४ सोमबार अब्रोन सेन्टर फर कमिटीमा दिउसो १:३०  देखि २:३०  सम्म नेपाली सम्बत बिबिध कार्यक्रम सहित मनाईदै छ ।