२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस लिगमा बार्सिलोनाको प्रभाव कायमै



अ+ अ-

काठमाडौं, ८ पुस । स्पेनिस लिगको अंक तालिकामा दोश्रो स्थानमा झरेको साविक विजेता बार्सिलोनाले पुन अफ्नो प्रभाव कायम गरेको छ । लिगको आइतवारराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफे बिरुद्ध ५–२ गोलले जित हात पार्यो । पहिलो रोजाईका खेलाडीहरु लियोनल मेसी,जाभी हर्नान्डेज,नेयमार र गोलकिपर भिक्टर भाल्डेज बिना मैदानमा उत्रिएको बार्साका लागि पेड्रोले ह्याट्रिक पुरागर्दा सेस फाब्रीगासले २ गोलको योगदान गर्नुभयो । ९ मिनेटको अन्तरालमा पेड्रोले ह्याट्रिक पुरा गर्नुभएको हो ।

स्पेनिस लिगकै आइतवाररातिका अन्य खेलमा तेश्रो स्थानमा रहेको रियम मड्रिडले भ्यालेन्सीया बिरुद्ध ३–२ गोलले जित हात पार्यो । स्पानियोलले रियल भालाडोलिडलाई ४–२ले र यथ्लेटिको क्लवले रायो भाल्कानोलाई २–१ गोलले हराए ।

यसैविच ईङलिश प्रिमियर लिग फुटबलको गएराति भएका खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ३–२ गोलले,एभरटनले स्विान्सि सीटीलाई २–१ गोलले पाखा लगाए । ईङलिश प्रिमियर लिग लिभरपुल पहिलो,म्यान्चेष्टर सिटी दोश्रो र एक खेल कम खेलेको आर्सनल तेश्रो स्थानमा छन् ।