२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आर्सनल र चेल्सी बराबरीमा



अ+ अ-

काठमाडौं, ९ पुस । ईङ्लिश प्रिमियर लिग फुटबल अन्र्तगत सोमवारराती भएको खेलमा आर्सनल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन् । आर्सनलको घरेलु मैदान ईमिरेट्समा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनल अंक तालिकामा ३६ अंकका साथ दोश्रो स्थानमा सिमिति भएको छ ।

१७ खेल खेलेको लिभरपुल समान ३६ अंकका साथ गोल अन्तरका आधारमा पहिलो स्थानमा छ । अर्सनललाई ३५ अंकका साथ म्यान्चेष्टर सिटीले पच्छ्याईरहेको छ । यसअघिको लिग चरणमा आर्सनलले म्यानचेष्टर सीटीसँग ६–३ गोलको फराकिलो हार बेहोरेको थियो ।