• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सिड्नीमा ताण्डवको प्रतिक्षा



सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली कथानक चलचित्र ‘ताण्डव’ प्रदर्शन हुने भएको छ । सिड्नीमा आगामी सेप्टेम्बर १३, १४ र १४ तारिखमा ताण्डवको प्रदर्शन हुनेछ ।
१३ तारिखमा सिड्नीको इभेन्ट सिनेमा अन्तर्गत जर्ज स्टेटमा हुने प्रदर्शनका लागि शुल्क २५ डलर, सिभिल थिएटर तथा हर्जभिलमा हुने शो का लागि २० डलर शुल्क तोकिएको छ ।
एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसको आयोजनामा हुने प्रदर्शन साँझ छ बजे सुरु हुने जनाइएको छ