११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड र एथ्लेटिको मड्रिड विजयी



अ+ अ-

काठमाडौं १६ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र एथ्लेटिको मड्रिड विजयी भएका छन् । बासिर्लोना पराजित भएपछि यी दुई क्लबले जीत हाँसिल गरेका हुन् । जितसँगै रियल मड्रिड सिजनमा पहिलो पटक अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बासिर्लोना तेस्रो स्थानमा छ ।

अर्को खेलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिड कोर्डोबालाई ४–२ गोल अन्तरले पराजित गरेको छ । बासिर्लोनाले भने घरेलु मैदानमा ला लिगामा सिजनकै पहिलो हार व्यहोरेको छ । बासिर्लोना सेल्टा भिगोसँग १–० ले पराजीत भएको हो ।