३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा संविधानसभामा साढे ३४ करोड सकियो



अ+ अ-

काठमाडौँ, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन । तर संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलव भत्तामा राज्यकोषको साढे ३४ करोड खर्च भइसकेको छ ।
अब जबििसंविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । दोस्रो संविधानसभाको पहिलो बैठक गत वर्षको माघ ८ गते बसेको थियो । अघिल्लो संविधानसभाको चारवर्षे अवधीमा तीन अर्व तीन करोड ४५ लाख खर्च भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।