२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका नागरिक पेरीको कलाकृति प्रदर्शनी



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका नागरिक पेरी क्यापानीले २० वर्षअघिको र अहिलेको नेपालको तुलना गर्दै कलाकृतिको रूपमा बनाएको घरको प्रदर्शनी गरिएको छ । पाटनको मङ्गलबजारमा धातुबाट निर्माण गरिएको उक्त घर एक दिनका लागि मात्र प्रदर्शनीमा राखिएको थियो । घर ठूलो थियो भने त्यस ठूलो घरमा अन्य सानासाना १० वटा जति घर रहेको थियो ।

करिब एक वर्ष लगाएर बनाइएको घरमा २० वर्षअघिको नेपाल र अहिलेको नेपालको घरका बारेमा तुलना गरिएको छ । कलाकार क्यापानीले नेपालप्रति आफूले गरेको माया र बेलाबेलामा देखिएको नेपालको फरकफरक घरका बारेमा जानकारी राख्न उक्त घर बनाएर प्रदर्शनीमा राखेको बताए । उनले बनाएका पुराना घर निकै कलात्मक देखिन्छन् भने नयाँ घर आधुनिकशैलीका छन् ।




भर्खरै