२५ असार २०८३, बिहीबार
,
Latest
चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन चीनका लागि ७ पूर्वराजदूतको सरकारलाई प्रश्न: छिमेकीसँगको परराष्ट्र नीति बदलेका हो ? तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावललाई अध्यक्षको उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवानेता महेश बस्नेतले भीम रावलसमक्ष अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् । 

उपाध्यक्ष रावलले गत आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । 

रावलको उक्त घोषणाले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु उचित हुने बताए ।