• १२ मंसिर २०७९, सोमबार
  •      Mon Nov 28 2022
Logo
Latest
★   मेयर बालेनको प्रश्न: खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ? ★   महानगरका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर र उपमेयर नर्भिकमा ★   स्याउको बिरुवामै भ्रष्टाचार ! ★   एकदिने मेलाबाट पाँच हजारलाई रोजगारी ★   थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा उजुरी ★   सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन ★   सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न ★   सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित ★   सुनसरी ४ को अवरुद्ध मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी ★   ४ हजार सात सय बढीले भगबती चौधरीको अग्रता

एमाओवादी केन्द्रीय समितिको बैठक जारी



काठमाडौं, २८ मंसिर । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा जारी रहेको छ । दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठकमा रिपोर्टिङ, अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डबाट प्रतिवेदन प्रस्तुत गर्ने, महाधिवेशन बारे, संविधान निर्माण सम्बन्धी, कार्यविभाजन बारे छलफल हुने बताईएको छ । बैठक बिहान ११ बजे भनिएकोमा उच्च नेतृत्वबीच बैठकका थप एजेण्डाका बारेमा छलफल गर्नुपर्ने भएकाले आज १ बजेलाई सारिएको हो ।

आज बिहान पार्टीको स्थायी समिति बैठकले आजको केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डाका बारेमा छलफल गरेको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले तयार गरेको राजनैतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने महासचिव कृष्णबहादुर महराले बताए।