२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

सबै माओवादीको एकता अपरीहार्य -गुरुङ

सबै माओवादीको एकता अपरीहार्य -गुरुङ
अ अ+ अ-

नेकपा–माओवादीका सचिव देव गुरुङले माघ ८ मा कुनैपनि हालतमा संविधान नबन्ने बताएका छन् । बिजुवारमा भएकोे पत्रकारसम्मेलनमा उनले सत्तापक्षको आन्तरिक विवादका कारण नै संबिधान नबन्ने बताएका हुन् । “सत्ता पक्षले विपक्षलाई मिलाउन नसक्ने पक्का छ”–उनले भने–“सत्ता साझेदार दल काँग्रेस र एमाले बीचमा सरकार बदल्ने भन्दै आन्तरिक विवाद सुरु भइसकेको छ ।”

जनताले जनपक्षीय संबिधानलाई मात्र मान्ने भन्दै उनले अहिले कुनै कारणवश संविधान आए पनि त्यसलाई स्वयम् जनताले नमान्ने दाबी गरे । अर्को एक प्रसङ्गमा उनले आफूहरुले एमाओवादी र विप्लवको माओवादीमा नभई उनीहरु आफ्नो पार्टीमा समाहित हुन आउनुपर्ने जिकिरसमेत गरे ।

कमजोर–कमजोर एक हुने समय आएको भन्दै उनले एमाओवादीसँग विभाजन भएको दिनलाई सङ्केत गर्दै पार्टी विभाजन भएपछि सबै समूह सोचेभन्दा कमजोर भएको बताए । “एमाओवादीले जनयुद्धका मुद्दालाई सम्बोधन गर्ने र नेत्रविक्रम चन्द ‘विप्लव’ले पदको लोभ त्याग गरे पार्टी एकता हुन्छ”–उनले भने–“अब सबै माओवादीको एकताबिना केही पनि सम्भव छैन ।”