३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टरबाट खसेर बालकको मृत्यु



अ+ अ-

म्याग्दी, २८ भदौ । म्याग्दीको विममा ट्र्याक्टरबाट खसेर आइतबार एक बालकको मृत्यु भएको छ ।

दरबाङबाट विमतर्फ जाँदै गरेको ट्र्याक्टरको ढालाबाट खसेर विमका ११ वर्षीय निराजन जुग्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझ किसानी उच्च माविको सिमेन्ट बोकेर जाँदै गरेको ग१त २८७७ नम्बरको ट्र्याक्टरमा सवार बालक खसेर घाइते भएका थिए । जुग्जालीको उपचारका लागि जिल्ला अस्पताल बेनीमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।