• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन ★   वन्यजन्तु सप्ताह: सामुदायिक वनमा चरा अवलोकन ★   इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो ★   चैते दसैं सम्झाउने बागलुङतिरको यो गीत ★   छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी ★   समिति सभापतिसहित सांसदहरुमा समयमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित ★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव ★   प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन ★   भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत



काठमाडौँ,  भदौ २९ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्मा ‘प्रस्तुत भएको छ ।
मंगलबारको संसद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाकातर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्र्दै मन्त्री आचार्यले गत वैशाख १२ गते गएको भूकम्पले तहसनहस पारेका संरचनाहरुको पुनःनिर्माण गर्न अधिकारसम्पन्न प्राधिकरण गठनका लागि विधेयक ल्याउन लागेको बताए ।