६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिद स्टारर ‘जर्सी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अभिनेता शाहिद कपुर स्टारर आगामी फिल्म ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ । 

गौतम तिन्नुरीको निर्देशनमा बनेको यस स्पोट्र्स ड्रामा फिल्ममा अभिनेत्री मृणाल ठाकुरको पनि पनि मुख्य भूमिका रहेको छ ।  फिल्ममा शाहिद क्रिकेटर बनेका छन् भने मृणाल शाहिदको पत्नीको भूमिकामा छिन् । 

यस्तै शाहिदका बुबा पंकज कपुरले फिल्ममा प्रशिक्षकको भूमिका निभाएका छन् । 

फिल्ममा एक खेलाडी क्रिकेट छोड्छन् र आफ्नो छोरालाई ‘जर्सी’ किन्नका लागि फेरि मैदानमा उत्रिएको कथा दर्शाइएको छ । 

३१ डिसेम्बरमा रिलिज हुने यो फिल्म सोही नाम गरेको तमिल फिल्मको रिमेक रहेको छ ।