१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर-बजार : फेरि घट्यो नेप्से



अ+ अ-

काठमाडौं। नेप्से आज फेरी घटेको छ । आज तीन दसमलव आठ अंकले घटेर ११ सय ४१ दसमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ७६ अंकले घटेर दुुई सय ४३ दसमलव छ अंकमा पुुगेको छ ।

तीन हजार पाँच सय ६५ वटा कारोवारमा १२ लाख ८६ हजार पाँच सय ७५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३८ करोड ३२ लाख ९३ हजार एक सय २० रुपैयाँ पुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचक बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ६८ अंकले घटेर एक हजार १२ दसमलव ५८ अंकमा पुुगेकोमा २८ करोड ५४ लाख ४३ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।