१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति, संयोजकत्वमा नेकपाका सांसद कृष्णलाल महर्जन



अ+ अ-

काठमाडौं । संसदको सार्वजनिक आर्थिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ । समितिको बुधबार बसेको बैठकले सत्तारुढ नेकपाका सांसद कृष्णलाल महर्जनको संयोजकत्वमा उपसमिति बनाएको हो ।बिमान खरिद गर्दा राज्य कोषबाट चारम लुटतन्त्र भएपछि पटक पटक सरकारको बिरोध हुदै आएकोले सरकारले निश्पक्ष छानबिन टोलि बनाएको हो ।

बुधबार बसेको बैठकले सत्तारुढ नेकपाका सांसद कृष्णलाल महर्जन सहित उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिईएको छ ।