२३ पुष २०८१, मंगलवार
,
Latest
एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच वैज्ञानिक सहकार्यका लागि… पर्यटकीयस्थल घोडेपानीमा हिमपात
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई एक करोड सहयोग



अ+ अ-

वामी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ ।

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

उक्त विद्यालय ६०औँ वर्षमा प्रवेश गरेको उपलक्षमा यसको सर्वाङ्गीण विकासका लागि यही मङ्सिर २२ देखि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको थियो । रासस