२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप सिड्नीविरूद्ध शुक्रबार उत्रदै



अ+ अ-

काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन व्यवसायिक क्रिकेट लिग बिगब्यासमा डिसेम्बर २१ शुक्रबार खेल्दै छन् । मेर्लबर्न स्टारर्सबाट क्यानबेराको मानुका रंगशालामा उनि पहिलो खेलमा उत्रदैछन्।

मेलवर्नले बिग ब्यास लिगको पहिलो खेल शुक्रबार सिड्नी थन्डर्सविरूद्ध सामाना गर्ने भएको हो । जसको नेतृतन ग्लेन म्याक्सवेलले गर्ने भएका हुन् । म्याक्सवेलका साथमा माइकल बियर, ड्वाइने ब्राभो, एडम जाम्पा, मार्कस स्टोइन्स जस्ता चर्चित खेलाडीहरू खेल्ने भएका हुन् ।

सन्दीप लामिछानेको टिम मेर्लबर्न स्टारर्सले खेल सुरू हुनु अघिल्लो दिन सन्दीप लामिछानेलाई अन्तिम सूचिमा १३ खेलाडीको सूचीमा राखेको छ। बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दीपसहित सिड्नी थन्डर्ससँग खेल्ने सम्भावित १३ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो।जसमा सन्दीप पनि समावेश छन्।