३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार



अ+ अ-


अछाम । नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार अभियान सम्पन्न भएको छ । बान्नीगढी गाउपालिका–०६ विन्देवासिनी मावि दर्नामा भएको बेठकबाट ३६ सदस्यीय कमिटि गठन गरिएको छ।

रविन्द्र टमट्टाको अध्यक्षतामा भएको बैठकले उपाध्यक्ष सृजना साउद , जगत साउद जीवन शाह,सचिवमा लक्ष्मण साउद, शुसिला शाह, सहसचिवमा कृण्ण साउद र कोषाध्यक्षमा उर्मिला कठायत चयन गरेको छ ।

यस्तै एश्वर्य मावि दर्नामा बसन्ती शाहको अध्यक्षतामा बसेको बैठकले २३ सदस्यीय इकाई गठन गरेको छ । जसमा उपाध्यक्ष पुष्पा थापा,दिपेश धामी,सचिव महेन्द्र शाह,निरुता शाह,सहसचिव हरि टमट्टा र कोषाध्यक्ष कविता थापा चयन गरेको हो ।

बान्नीगढी गाउँपालिकाका संयोजक खेमराज साउदको अध्यक्षतामा भएको इकाई गठन कार्यक्रममा प्रमुख अतिथि नेविसंघका जिल्ला अध्यक्ष नृप साउद , जिल्ला सदस्य कमल खनाल,विद्यार्थी नेता जनकराज उपाध्याय संचालन जनता क्याम्पस बयालपाटाका ईकाई अध्यक्ष हर्क साउद रहेका थिए ।