६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई करणी गरेको अभियोगमा श्रीमान पक्राउ



अ+ अ-


ताप्लेजुङ ।  श्रीमतीलाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करणी गरेको अभियोगमा सिरिजंगा गाउँपालिकाका २४ वर्षीय युवकलाई पक्राउ गरिएको हो ।

उनकी २० वर्षीया श्रीमतीले नाशाको सुरमा आफुमाथि पटक पटक जवरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले ती युवकलाई आठराइ त्रिबेणी गाउँपालिका–४ चाँगेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरि करणी गर्ने ति युवकमााथि आवश्यक अनुसन्धान सुरु भईरहेको प्रहरीले वताए छ ।