• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प



earthquake

चटगाउँ बंगलादेश । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६।३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।