१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टी बिना नै रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्स एटलान्टासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टसले एटलान्टाको घरेलु मैदानमा २–२ गोलको बराबरी खेलेको हो ।

खेलको दोस्रो मिनेटमा नै एटलान्टाका बेराट ड्जिमसिटीको आत्मघाती गोल गर्दा युभेन्टसले १–० को सुरुवाती अग्रता कायम गरेको थियो । तर, सुरुवाती अग्रताको खुसि मनाउन नपाउदै खेलको १८ औं मिनेटमा जापटाले गोल फर्ककाउदै एटलान्टालाई १–१ को स्थितिमा पुर्‍याएका थिए ।

खेलको ५६ औं मिनेटमा जापटाले ब्यकिेतगत २ गोल गर्दै एटलान्टालाई २–१ गोलको अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा स्टार खेलाडि रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २–२ गोलको बराबरी रोकेका थिए ।

बराबरी खेलेसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले १८ खेलबाट ५० अंक बनाएको छ ।




भर्खरै