१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनलले न्युक्यासललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले ५६ औं मिनेटमा  र गाब्रियल मार्टिनेलीले ६६ औं मिनेटमा गोल गरे ।

जितसँगै आर्सनल १३ खेलमा २३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

न्युकासल ६ अंकसहित पुछारमा रहेको छ ।