राष्ट्रिय सभाको बैठक नयाँवानेश्वरस्थित संसद भवनमा सुरु भएको छ।
सभाकाे बैठकमा कर्मचारी समायाेजन अध्यादेश प्रस्तुत र पारित गर्ने कार्यक्रम रहेकाे छ । यसअघि उक्त अध्यादेश प्रतिनिधिसभाबाट पारित भएकाे थियाे ।
© 2023