२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण प्रदेश २ का मुख्यमन्त्रीले गरे राजीनामाको घोषणा



अ+ अ-

जनकपुर । शुक्रबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै प्रदेश नः २ का मुख्यमन्त्री लालबाबु राउतले राजिनामा दिने घोषणा गरेका छन ।

विज्ञप्तिमा मुख्यमन्त्री राउतले काम गर्न गार्हो भएको भन्दै साना साना कामको लागि पनि वरिष्ठ नेताहरुले कमिसन मागेको आरोप लगाएका छन् । आफुलाई सरकार चलाउन निकै कठिन भएकोले राजिनामाको घोषणा गरेका छन्।

राउतले प्रदेश नः २ घुसखोर र कमिसन बालाको अखडा बन्दै गएको समेत आरोप लगाउदै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन।