२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोशी हाइड्रोको साधारण शेयर सूचीकृत



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा जोशी हाइड्रोपावरको ३७ लाख १४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

केही दिन पहिलेमात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीको साधारण शेयर सूचीकृत भएसँग आजदेखि दोस्रो बजारमा कारोवारसमेत शुरु भएको छ । स्टकले सो कम्पनीको शेयरलाई न्यूनतम ९३ रुपैयाँ ६७ पैसा र अधिकतम रु २८० सम्म पुग्ने मूल्य प्रक्षेपण गरेको छ ।

साहारा विकास बैंकले आफ्ना शेयरधनीलाई रु एक करोड ६७ लाख ८८ हजार ८०४ बराबरको शेयर लाभांश दिने भएको छ । यस्तै शेयर लाभांशबापत लाग्ने कर प्रयोजनका लागि रु चार लाख ७२ हजार ५४५ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले रु १८ करोड २४ लाख ८७ हजार बराबरको हकप्रद शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।




भर्खरै