१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसमा एक्कासी आगलागी, पूर्णरुपमा क्षति



अ+ अ-

महोत्तरी । जिल्लाको जलेश्वरमा एक यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी कारण बस पूर्णरुपमा क्षति भएको छ ।

बुधबार बिहान रोकिराखेको यात्रुबाहकबसमा अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको हो ।

काठमाडौंबाट महोत्तरी यात्रु बोकी आएको ना ८ ख ३३१६ नं को बसले सबै यात्रुलाई झारिसकेपछि सडक छेउमै रोक्दै चालक र सहचालकले खाना खान लागेकै बेला बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलगीबाट बसको ९० प्रतिशत भाग जलेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।