५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग ताराे काेनाेकाे भेटवार्ता



अ+ अ-

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा अाेलीसँग नेपाल भ्रमणमा रहनु भएका जापानका विदेशमन्त्री ताराे काेनाेले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएकाे छ ।

त्यस अवसरमा नेपाल र जापानबीच सहयाेगका विविध विषयमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

जापानका विदेशमन्त्री काेनाेले बुधबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरी २ वटा सहमतिमा हस्ताक्षर गर्नुभएकाे थियाे । नेपाल र जापानबीच सिधा हवाइ उडान गर्ने तथा नेपाली श्रमिकलाइ जापानमा राेजगारीकाे अवसर प्रदान गर्ने दुबै मुलुकबीच सहमति भएकाे थियाे ।

यसैगरी काेनाेले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाइ पनि भेट्नुहुने बताइएकाे छ ।

विदेशमन्त्री काेनाे अाजै प्रस्थान गर्नुहुनेछ । उहाँ भारतकाे तीनदिने भ्रमण गरी नेपाल अाउनुभएकाे हाे ।