५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङ ग्यालेक्सी एस १० फेब्रुअरीमा लन्च हुने



अ+ अ-

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले ग्यालेक्सी एस १० आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ।

फेब्रुअरी २० तारिखका दिन ग्यालेक्सी एस १० सार्वजनिक हुने वाल स्ट्रीट जर्नलले जनाएको हो।

उक्त नयाँ फोन फोल्डिङ गर्न सकिने जनाइएको छ। ग्यालेक्सी एस १० भर्सन तीन रङमा उपलब्ध हुने छन्।

यद्यपी यसको रङका बारेमा केही खुलाइएको छैन। सामसुङले ट्वीटरमा एक भिडियो समेत सार्वजनिक गरेको छ।

त्यस भिडियोमा चाँडै ग्यालेक्सी एस १० आउने बताइएको छ। क्याप्सनमा २० फेब्रुअरीमा मोबाइल लन्च हुने जानकारी दिइएको छ।