३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

समाजसेवी उज्ज्वल तामाङले गरे २ रोपनी जग्गा विद्यालयलाई दान

समाजसेवी  उज्ज्वल तामाङले गरे २ रोपनी जग्गा विद्यालयलाई दान
अ+ अ-

काभ्रे – जिल्लाको तिमाल गाउँपालिक वडा नं.१ स्थित श्री जन चेतना माध्यमिक विद्यालयको लागि सोही गाउँपालिकामा बसोबास गर्ने समाजसेवी ज्ञानध्वज तामाङ(उज्ज्वल) ले आफ्नो २ रोपनी जग्गा विद्यालयलाई दान गरेको छ ।

बदलिँदो समय संगै आधुनिक शिक्षा र प्राविधिक शिक्षाको माग भइरहेको बेला गाउँघरमा रहेका विद्यालयहरुमा विद्यार्थीहरुको लागि साधारण भवन निर्माण र खेल मैदानको लागि ठाउको समेत अभाव भइरहेको बेला तामाङले २ रोपनी जग्गा विद्यालयलाई दान गरेपछि स्थानीयहरु निक्कै खुशि भएका छन ।

आइताबार सदरमुकाम धुलखेलबाट उक्त जग्गा विद्यालयको नाममा नामसारी गर्दै आफु जन्मेकोको हुर्केको अनि क ख सिकेको विद्यालयलाई यसरी सहयोग गर्न पाउदा गर्ब महसुस भएको र यस्तो कार्यहरूलाई निरन्तरता दिने समाजसेवी ज्ञानध्वज तामाङ( उज्ज्वल)ले बताएका छन भने विद्यालयको तर्फबाटमा सह-प्रअ कपिलमनी डाँगी र व्यवस्थापन समितिको अध्यक्ष च्याङबा लामाले यो कदम सरहनिय रहेको भन्दै तामाङलाई धन्यवाद व्यक्त गरेका थिए ।