काठमाडौं । वीरगञ्जमा प्रहरी चेकजाँचको क्रममा लागूऔषधसहित तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका २१ वर्षीय सहदेव पंडित र पर्साको कालिकामाइका १९ वर्षीय अकिलेश कानू रहेका छन् ।
उनिहरु रक्सौलतर्फ जाँदै गर्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पाँच किलो चरेसहित पक्राउ गरेको हो ।