१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक तथा मोडेल नरेश जोगिको ‘ओई झुमा’ को म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ । थारु गीत संगीतको क्षेत्रबाट एकाएक चर्चामा आएका गायक तथा मोडेल नरेश जोगिको लोकपप देउडा गित ‘ओई झुमा’ को म्युजिक भिडियो बिहिवार सार्वजनिक गरेका छन् ।

गायक नरेश जोगिको शब्द , संगित र र्‍याप रहेको उक्त गितमा नव गायिका भगवती शाहीले स्वरमा साथ दिएकी छिन् ।

उक्त गितको भिडियो निर्देशन दिपक भण्डारीले गरेका छन् । भने म्युजिक भिडियोमा नरेश जोगि र आरुषि मगरको अभिनय रहेको छ ।

राजेश कुमारले सम्पादक गरेको उक्त म्युजिक भिडियोको एरेन्ज विशाल निरौलाले गरेका हुन भने छायांकन डिबि रउलेको रहेको छ ।

सुदूरपश्चिममा बोलिने भाषाहरु प्रयोग गरि बनाइएको उक्त गितको म्युजिक भिडियोलाई नरेश जोगि युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

https://youtu.be/pD56jyFQ7Pg