१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा कार्गो बोइङ्ग विमान दुर्घटना



अ+ अ-

काठमाडौं । इरानमा एक कार्गो बोइङ्ग विमान दुर्घटना भएको छ । राजधानी तेहरानको कराज विमानस्थल नजिकै बोइङ्ग ७०७ कार्गो विमान दुर्घटना भएको हो ।

१० जना सवार विमान बिस्केकबाट किर्गिस्तानको पायमका तिर उडेको थियो । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

उक्त विमानमा सभार १० जनाकै अवस्था थाहा हुन सकेको छैन ।

विमान दुर्घटनाको कारण खुलेको छैन । तर, स्थानीय मिडियाहरुले पाइलटले नियन्त्रण गुमाएकाले जहाज दुर्घटना भएको उल्लेख गरेका छन् ।