१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुर्रे पहिलो चरणमै पराजित, भावुक हुँदै भने- खेलमा फर्किन सकिन



अ+ अ-

काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणमा बेलायती खेलाडी एण्डी मुर्रे पराजित भएका छन् । उनि पहिलो चरणमै स्पेनका रोबेर्टो बाएटिस्टासँग पराजित भएका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सक्नेजति दिएँ, तर पुगेन ।’ उनले आफु
पाँच सेटमा फर्किने भरपूर प्रयास गरेपनि फर्किन नसकेकोमा चिन्तित भएका थिए ।

तीनपटकको ग्राण्ड सलाम विजेता मुर्रे आफ्नो पहिलो खेलमै पराजित भएपछि पत्रकार सम्मेलनमा निकै भावुक देखिएका थिए ।

उनको हिपमा समस्या भएको र त्यो गम्भीर बन्दै गएको कारण गत शुक्रबार मात्रै खेलबाट सन्यास लिने निर्णय गरेका थिए ।