१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीएलमा आज सन्दीप टोलीमा पर्ने सम्भावना न्यून



अ+ अ-

काठमाडौं । बंगलादेशमा जारी बीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर्सले मंगलबार कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । उक्त खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

टिमले चौथो खेल खेल्न लाग्दा सिलेट सिक्सर्स तालिकाको छैटौं स्थानमा रहेको छ ।

पछिल्ला खेलमा विकेटविहीन बनेका सन्दीपले मंगलबारको खेलमा स्थान पाउने सम्भावना न्यूून छ । सिक्र्ससले आज सन्दीपको स्थानमा दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिरलाई खेलाउन सक्ने बताइएको छ ।

सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्ये २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ ।