१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा



अ+ अ-

काठमाडौं । सुनको भाउ आज पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ । सोमबार ६० हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ६१ हजार रुपैयाँ पुगेको हो ।

पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ बढेको हो ।

अमेरिकी डलर कमजोर हुँदै जाँदा सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ ।

मंगलबार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँ बढेर ६० हजार ७ सयमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।