२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा बस दुर्घटना, ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । म्याग्दी जिल्लाको सदरमुकामा बेनीबाट नारायणगढका लागी छुटेको बस दुर्घटना भएको छ । यात्रुवहाक बस पर्वतको मालढुङगामा दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बेनीबाट ३९ यात्रुसहित छुटेको बस मालढुङ्गा माझीवस्ती नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका २३ जना लाई धौलागिरी अञ्चल अस्पातलमा उपचार भईरहेको भने छ भने गम्भीर घाईतेहरुलाई पोखरा लैजाने तयारी भईरहेको बाग्लुङ प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिएका छन । मृतकको संख्या अझैं बढ्न सक्ने प्रहरीको भनाई छ ।