१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठमाडौं ल्याइयो



अ+ अ-

सप्तरी । सप्तरीमा बुधबार राति अज्ञात समूहले चालाएको गोली लागेर गम्भीर घाइते भएका प्रहरी हबल्दारलाई थप उपचारका लागि काठमाडौ ल्याईएको छ ।

तीन वटा मोटरसाइकलमा आएको उक्त समूहले खड्ग नगरपालिकाकै बोदे बर्साइन सडकखण्डमा ड्यूटीमा रहेका सतरामाथि गोलि प्रहार गरेका थिए । उनलाई पिठ्युमा एउटा गोली लागेको छ ।

घाइते प्रहरी सतराको विराटनगर अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार बिहान काठमाडौं ल्याईएको हो । सतरको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

घटना भएको जानकारी लगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्टसहितको टोली घटनास्थल पुगेका थिए । घटनामा संलग्न रहेकाको व्यापक रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।