७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे सरकारविरुद्ध झन कडा आन्दोलन गर्ने चेतावनी

प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे सरकारविरुद्ध झन कडा आन्दोलन गर्ने चेतावनी
अ+ अ-

काठमाडौं, ३ माघ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले प्रस्तावित दरबन्दी संरचनातत्कालफिर्ता गर्न सरकारसमक्षआग्रह गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको हो ।

सरकारले प्रस्तावित दरबन्दी संरचनाफिर्ता नगरे देशभरिका स्वास्थ्यचौकी ठप्प पार्ने, नियुक्तीपत्रजलाउने, सामूहिक राजिनामादिने र अझै कडा आन्दोलनगर्ने संघले चेतावनीदिएको छ ।

पत्रकार सम्मेलनमाबोल्दै संघका अध्यक्षदातारामअधिकारीले कार्य प्रकृति हेरी जिम्मेवारी प्रदानगर्नुपर्ने अडान राखेका छन् । उनले भने,‘सरकारले हाम्रामागहरु तत्काल सम्बोधनगर्नुपर्छ । हामीले विगत ९ दिनदेखि अत्यन्तै संयमितभएर संघर्ष गर्यौं । तर, राज्यले हाम्रो मागअहिलेसम्म सम्बोधन गरेको छैन् । अबपनि राज्यगम्भिर नहुने हो भने हामीकडा संघर्षमा उत्रिन्छौं ।’

अधिकारीले यदियहीखालको दरबन्दी संरचनापारित गर्ने हो भने समग्र स्वास्थ्य क्षेत्र नै धराशयीहुनसक्ने चेतावनीदिए । त्यस्तै उनले यहीकारणले मुलुकको संघीय प्रणालीमा समेत बाधापुग्ने खतरा औंल्याए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्षदिपेन्द्र खड्काले समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागिआफूहरुले उठाएका जायजमागहरु सरकारले सम्बोधननगरे सशक्तआन्दोलनमाउत्रिने चेतावनीदिए । उनले कर्मचारीलाई कार्य÷जिम्मेवारी दिँदा सेवाप्रवेश गरेको नियुक्तीपत्रमाउल्लेखितपदअनुसार मात्रदिनुपर्ने अडान लिए ।
त्यस्तै, कार्यक्रममा संघका सल्लाहकार गोविन्दगिरीले सिँगो स्वास्थ्य सेवा प्रणालीलाई नै धराशयीबनाउनेगरि प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीबीच मनमुटावब हुनुको साथै स्वास्थ्य सेवाप्रवाहमा नै गम्भिर असर पर्ने चिन्ताव्यक्त गरे ।

कार्यक्रममा संघका अर्का उपाध्यक्षप्रकाश परियारले शैक्षिक योग्यताको कदर गरी लोकसेवाको प्रक्रियाअवलम्बन गरेकाकर्मचारीलाई जिम्मेवारी दिनुपर्नेमाजोड दिए । उनले भने,‘सम्पूर्ण कर्मचारीहरुको वृद्धिविकासमा मन्त्रालयले समयमै ध्यान पुर्याउनुपर्छ । तर, मन्त्रालयले अहिलेसम्मयसबारेमाकुनै गम्भिर चासो देखाएको हामीले पाएनौं ।’
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले संघका जायजमागहरु सरकारले यथाशक्य चाँडो सम्बोधनगर्नुपर्नेमाजोड दिए । उनले उपप्रधानएवम् स्वास्थ्यमन्त्रीउपेन्द्र यादवले संघका मागहरु तत्काल सम्बोधनगर्न पहलकदमीलिनुपर्ने पनिबताए ।

संघले विभिन्न ६ बुँदे माग अघि सारेका छ । उसले अघि सारेकामागहरुमाकर्मचारीलाई कार्य÷जिम्मेवारी दिँदा सेवाप्रवेश गरेको नियुक्तीपत्रमाउल्लेखितपदअनुसार मात्रै दिनुपर्ने, स्थानीयतहमाकर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रुपमामात्रै नभई जिम्मेवारी तथाकार्य प्रकृति हेरी चेन अफ कमाण्ड र हाईअर्कीमाकुनै असर नहुनेगरि गर्नुपर्ने, स्थानीयतहको लागि प्रस्तावित संगठन संरचनामाशाखा र उपशाखातथा ईकाई प्रमुखपदीय ज्येष्ठता र शैक्षिक योग्यताको आधरामाहुनुपर्ने, कर्मचारी खटाउँदा सेवामा रहँदाको ऐन, नियममाउल्लेखित सेवा सुविधा र सुरक्षाको शर्तमाकुनै परिवर्तन नहुनेगरि खटाउनुपर्ने, एकीकृत निजामति सेवाविद्येयक संशोधनगर्दा संघले तयार पारेको प्रस्ताव अनुरुप हुनुपर्ने र नन एकेडेमिकतालिमलाई निरुत्साहित गरी कर्मचारीको शैक्षिक योग्यताको बाटोलाई स्पष्ट तय गरिनुपर्ने रहेका छन् ।

कार्यक्रमको सञ्चालनभने संघका उपाध्यक्ष मेघनाथ चापागाईंले गरेका थिए ।